Light Nepal

बाँकेको खजुरामा एमालेको शुरुवाती अग्रता

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर एकको २०० मत गणना हुँदा एमालेले अग्रता लिएको छ । शुरुवाती मतगणनामा अध्यक्षमा एमालेका सुमन मल्लले १११ प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार डम्बर बिक तुफानले ७९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेकी जागरुन निशाले ९३ मत लयाएकी छने भने गठबन्धनकी
मञ्जु मल्लले ९४ मत प्रप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्