कोरोनाबाट नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन
काठमाण्डौं,मङ्सिर २५ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। पूर्व सांसद तथा पूर्वराजदूत लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा विहिवार