Light Nepal

विश्व

भारत उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री एनडी तिवारीको जन्मदिनकै दिन निधन

काठमाडौं २ कात्तिक । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री एनडी तिवारीको निधन भएको छ । उनको निधन ९३ वर्षको उमेरमा जन्म दिनका दिन भएको हो । तिवारी लामो समय देखि

‘मी टू’ अभियानले भारतीय विदेश राज्यमन्त्रीको पद गयो !

काठमाडौं, १ कात्तिक भारतमा चलेको ‘मी टू’ अभियानका क्रममा यौन उत्पीडनको आरोप लागेका भारतका केन्द्रीय विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले बुधबार पदबाट राजीनामा दिएका छन् । अकबरमाथि सञ्चार माध्यममा

क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

काठमाडौं १ कात्तिक । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत

भारतीय एजेन्सी ‘र’ ले आफ्नो हत्या योजना बनाएको श्रीलंकाका राष्ट्रतपिको खुलासा

काठमाडौं, ३१ असोज । श्रीलंकाका राष्ट्रतपि मैत्रीपाला सिरीसेनाले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनलिसिस विंग ‘र’ ले आफ्नो हत्या योजना बनाएको खुलासा गरेका छन्। राष्ट्रपति सिरीसेनाले मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक

इथियोपियाका प्रधानमन्त्री अहमदले दिए आफ्नो मन्त्रिपरिषद्मा आधा पद महिलालाई

काठमाडौं, ३१ असोज । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्नो मन्त्रिपरिषद्मा आधा पद महिलालाई दिएका छन् । उनले मन्त्रीको संख्यासमेत कटौती गरेर महिलालाई प्राथमिकताका साथ आधा हिस्सा उपलब्ध गराएका हुन् ।

अमेरिकी विदेशमन्त्री साउदी अरेबियामा, साउदी राजासँग भेट्ने

काठमाडौं, ३० असोज । दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबतर्फ गएका छन् । अमेरिकी

राजकुमारी मेघान गर्भवती भएको बेलायती राजदरबारको घोषणा

काठमाडौं, ३० असोज । बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो । “राजकुमार र

अफ्रिकी राष्ट्र केन्यामा फाट्यो धर्ती : वर्षेनी साढे २ देखि ५ सेन्टिमिटरका दरले पृथ्वी चिरा पर्दै, बैज्ञानिकहरुले गरे यस्तो अुनमान (भिडियो सहित)

एजेन्सी । अफ्रिकी महादेशको भुखण्ड टुक्रदै गएको बैगानिकहरुले पुष्टि गरेका छन् । केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा परेको छ। सुरुमा केही किलोमिटर लामो चिरा परेको

पृथ्वीको तापमान बढ्नुमा मानिस जिम्मेवारः ट्रम्प

काठमाडौं, २९ असोज । जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले ठूलो राजनीतिक मुद्दा बोकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । अमेरिकी टेलिभिजन ‘सीबीएस’सितको कुराकानीमा उनले पृथ्वीको तापमान बढ्नुमा

दुई कोरियाबीच भूमिगत रेलमार्ग निर्माण गर्ने सहमति

काठमाडौं, २९ असोज ।  उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष