नक्कली र सक्कली आइफोन कसरी चिन्ने? तपाई लाइ थाहा छ ? छैन भने पढ्नुहोस (फोटो सहित) –

एप्पलले आफ्नो नयाँ आईफोन सान फ्रान्सिस्कोमा चाडै सार्वजनिक गर्दैछ। यो नयाँ आईफोनको नाम आईफोन ६एस वा आईफोन ७ हुनेछ। नयाँ आईफोन लञ्च हुनैलाग्दा पुराना आईफोनको मूल्यमा पनि केही कमी आउनेछ। मुल्य घटेको बेला आईफोन किन्दा केही सावधानी भने अपनाउनुपर्छ किनकी बजारमा नक्कली आईफोन पनि देखिने गरेका छन्। कसरी चिन्ने सक्कली र नक्कली आईफोन? नयाँ आईफोन […]

Continue Reading

आफ्नो फेसबुकलाई सुरक्षित र उपयोगी बनाउन यी तरिका अपनाउनुस

  तपाइँको फेसबुकको फ्रेण्ड लिस्टमा धेरै यस्ता मानिसहरु हुन्छन् जसलाई तपाइँले खासै चिन्नुभएको नै हुँदैन । त्यसकारण यस्ता कुँडाकर्कटलाई सफा गरेर आफ्नो प्रोफाइललाई सफा तथा सुरक्षित राख्नु आवश्यक हुन्छ । आफ्नो सेक्योरिटी तथा प्राइभेसी सेटिंग्स अपडेट गर्नुहोस् ताकी चिन्नु न जान्नुका मानिसहरुले तपाइँको बारेमा जरुरत भन्दा धेरै कुरा थाहा नपाउन् । आफ्नो अकाउण्टबाट आफुले प्रयोग […]

Continue Reading

वास्तविक सूर्यभन्दा तीन गुणा तातो कृतिम सूर्यको आविष्कार –

बेजिङ– चीनका वैज्ञानिकले वास्तविक सूर्यभन्दा तीन गुण तातो कृतिम सूय बनाएका छन्। यो आविष्कारसँगै इन्धनको कमी दूरगर्न निकै ठूलो सफलता मिलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। इन्टिच्युट अफ फिजिकल साइन्सका वैज्ञानिक सो कृतिम सूर्यमा हाइड्रोजन ग्यासलाई ५ हजार करोड डिग्री सेल्सियस भन्दा अत्याधिक धेरै तापक्रमसम्म तातो बनाउन सफल भएको बताइएको छ। संचारमाध्यमका अनुसार चीनका वैज्ञानिकले ५ […]

Continue Reading

चीनबाट इन्टरनेट भित्र्याउँदै टेलिकम, भारतको एकाधिकार अन्त्य हुने

काठमाडौं । इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दोर् तथा सस्तो बनाउन मुलुककै ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउन लागेको छ । हाल भारततर्फबाट मात्र जोड्न मिल्ने गरी अप्टिकल फइबर सञ्चालनमा रहेकोमा अबको करीब १ महीनासम्ममा चीनतर्फबाट पनि ब्याण्डविथ भित्रिने भएको आजको अभियान दैनिकमा समाचार छ । यससँगै टेलिकम उत्तरतिरबाट ब्याण्डविथ भित्र्याउने नेपालका […]

Continue Reading

प्रणय दिवसमा प्रेमी प्रेमिकालाई हुवावेको यस्तो उपहार

काठमाडौँ, २८ माघ । प्रणय दिवसलाई लक्षित गरी हुवावे ब्राण्डले आफ्नो सेवा विस्तार गर्दै जिआर पाँच स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । ताम्राकार कम्प्लेक्सले फागुन २ गते (फेब्रुअरी १४) मा विश्वभर मनाइने प्रणय दिवसलाई लक्षित गर्दै कम्पनीले स्थानीय बजारमा जिआर पाँच मोडलको नयाँ स्मार्टफोन ल्याएको हो । न्युरोडका आधिकारिक विक्रेता टेली टु प्रालिका निर्देशक रोशन […]

Continue Reading

विज्ञान र अन्तरिक्ष यसरी सुरु भयो कार्यशाला गोष्टि

इटहरी, २७ माघ । सुनसरी जिल्लाको दक्षिणी क्षेत्र अमाहीबेलाहा–७ शान्ति वनको एभरेष्ट साइन्स सेन्टरमा तीनदिने विज्ञान र अन्तरिक्ष कार्यशालाको सुभारम्भ भएको छ । नेपालका विद्यार्थीलाई अन्तरिक्षमा भएका पिण्डका विषयमा गहन अध्ययनसम्बन्धी दक्षता विस्तार गर्ने उद्देश्यले विज्ञान र अन्तरीक्ष कार्यशालाको आयोजना गरिएको हो । एभरेष्ट साइन्स सेन्टरले आयोजना गर्दै आएको यो कार्यशाला नेपालमा पाँचौँपटक भइरहेको सेन्टरका […]

Continue Reading

ट्विटर परीवर्तन गर्दै टाइमलाइन

काठमाडौँ, २७ माघ । सामाजिक संजाल ट्विटरले फेसबुकको जस्तै टाइमलाइन सुरु गर्ने योजना बनाएको छ । ट्विटरले आगामी सातादेखि २३ देशमा फेसबुक शैलीको एलगोरिदमिक टाइमलाइन सुरु गर्ने तयारी गरेको हो । ट्विटरको साइट धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्याउन कम्पनीले यसो गरेको बताइएको छ । नयाँ टाइमलाइनमा प्रयोगकर्ताले सबैभन्दा धेरै के हेर्न चाहन्छन् भन्ने आधारमा ट्विटको क्रम […]

Continue Reading

यौन जीवनमा सोसल मिडिया

सोसल मिडियाको बढ्दो प्रयोगका कारण मानिसको सेक्स लाइफमा असर पुग्न थालेको छ। हिजोआज धेरै कामकाजी जोडीले स्मार्टफोन तथा ट्याब्लेटलाई आफ्नो शयन कक्षसम्म पनि पुर्‍याउँछन्। यसका कारण उनीहरूको यौन जीवनमै असर पुगिरहेको छ। भारतका प्रख्यात यौन विशेषज्ञ डा. प्रकाश कोठारीले यसका कारण मानिसको यौनप्रतिको रुचिमा कमी आउने समस्या बढिरहेको बताएका छन्। सोसल मिडियामा डुबिरहने भएकाले यस्तो […]

Continue Reading

इन्टरनेट विना नै यसरी थाहा पाउनुस् देश दुनियाका खबर –

यदि तपाइँ आफ्नो स्मार्टफोनमा विकिपेडिया तथा गुगल म्याप जस्ता वेबसाइबाट चलाउन थाल्नुभयो भने इन्टरनेटको आवश्यकता पर्छ । त्यसका लागि कि त तपाइँ वाइफाइको सुविधामा हुनुपर्छ, कि त मोबाइल डाटा प्रयोग गर्नु आवश्यक हुन्छ । तर यदि तपाइँले सही एप डाउनलोड गर्नुभयो भने मोबाइल डाटा वा वाइफाइ विना नै यी लगायतका वेबसाइटहरु चलाउन सक्नुहुन्छ र आफुले […]

Continue Reading

अब ह्वाट्सएपको ग्रुप च्याटमा जोड्न सकिन्छ २५६ जना

केही समयअघि मात्र आफ्नो सर्भिसलाई निशुल्क बनाएको इन्स्ट्यान्ट मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले एक नयाँ फिचर थप गरेको छ । ह्वाट्स एपको ग्रुप च्याटमा अब तपाइँले २ सय ५६ जना सम्मलाई एड गर्न सक्नुहुनेछ । यसअघि ग्रुपच्याटमा केवल १ सय जना सम्मलाई मात्र राख्न सकिन्थ्यो । सुरुवातमा ग्रुप च्याटमा केवल ५० जना सदस्य मात्र […]

Continue Reading