Light Nepal

प्रविधि

एक सातादेखि बन्द जुफाल विमानस्थल अझै खुलेन

डोल्पा,८ साउन । जुफाल विमानस्थल बन्द भएपछि एक सातादेखि यहाँको हवाईयातायात ठप्प भएको छ । निरन्तरको वर्षा कारण नेपालन्जबाट–डोल्पा हवाई सेवा ठप्प भएको नागरिक उडड्यन प्राधिकरण जुफालले जनाएको छ । मौसम

साइबर अपराध नियन्त्रण गर्नुपर्ने : डा महत

काठमाडौँ, ७ साउन । आइसिटी पत्रकार विकास मञ्चले हरेक वर्ष प्रदान गर्ने ‘आइटी अवार्ड–२०७३” यस वर्ष विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनलाई शुक्रवार

सेनालाई युरेनिमय खानीको सुरक्षा जिम्मा,उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको पुष्टि

काठमाडौं,७ साउन । सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ नजिकै रेहेको युरेनिमय खानी क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले

अनलाइनबाट नक्सा दर्ता गर्नेको सङ्ख्या कम

काठमाडौं, ७ साउन । नयाँ घर निर्माणका लागि काठमाडौँ महानगरपालिकामा हरेक दिन दैनिक १० देखि १५ वटासम्म नक्सा दर्ता हुने गरेकामा केही दिनदेखि अनलाइनबाटनै नक्सा पासको प्रक्रिया सुरु गरेपछि कमी

छिटै फोरजी सेवा सञ्चालनमा ल्याइने

काठमाडौं, ३ साउन । सरकारले मोबाइल प्रयोगकर्ताको सुविधाका लागि आगामी असोज(अक्टोबर) महिनापछि नेपालका प्रमुख सहरी क्षेत्रमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार

नयाँ पत्रकार आचारसंहिता जारी गरिँदै

काठमाडौं, ३ साउन । स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवर्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ ।

नयाँ प्रविधिबाट खानेपानी योजनाको निर्माण

म्याग्दी,३ साउन । बेनी नगरपालिका–५ डम्मरामा खानेपानी सुविधा पुर्याउन नदी किनारबाट डाँडामा पानी तानिएको छ । भूकम्पले मुहान सुकेपछि खानेपानीको अभाव भएको डम्मरामा विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएको

भाचियो ४०० बर्षे ईतिहास रचेको सिमलको रुख

नवराज सिंखडा ’जिज्ञासु’ ३ साउन  गोरखा ।  गोरखा जिल्ला तान्द्राङ गाबिस वार्ड नं २ मझिन्थोकमा रहेको जिल्लाकै दोस्रो ठूलो रुखको रुपमा चिनिएको करिब ४०० बर्ष पुरानो सिमलको रुख २०७३ असार

भारतको काश्मिरमा पत्रपत्रिका तथा टेलिभिजन माथि नियन्त्रण, प्रतिबन्धको चौतर्फी विरोध

एजेन्सी । भारत प्रशासित काश्मिरमा त्यहाँका अधिकारीहरुले जारी हिंसालाई बाहना बनाएर संचारमाध्यममाथि नियन्त्रण र प्रहार गर्न थालेका छन्। सुरक्षा संवेदनशिलताको कारण देखाउँदै पत्रपत्रिका तथा केबल टेलिभिजन बन्द गरिएका छन्। समाचारको स्वतन्त्र

राष्ट्रिय आमसञ्चार नीतिमाथि सञ्चारविज्ञको सुझाव

काठमाडौं, ३१ असार । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको सञ्चार नीतिसम्बन्धी मस्यौदामाथि सञ्चारविज्ञ तथा सम्बन्धित निकायले सुझाव दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालय र सूचना तथा सञ्चारसम्बन्धी