Light Nepal

प्रविधि

फेसबुकको गोप्य जानकारी चोरी भएकोमा जुकरबर्गले मागे यसरी माफी

काठमाडौं, २८ चैत्र । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका छन् । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका हुन् । जुकरबर्गले

चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक युवकको मृत्यु

विराटनगर, २७ चैत्र । चार्ज गर्न राखेको मोबाइल चलाउँदा संखुवासभामा एक युवकको मृत्यु भएको छ। चिचिला गाउँपालिका ४ डाँडागाँउका १६ वर्षीय सूर्य राईको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार राति

यसरी गरियो वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

क्याम्ब्रीज, १८ चैत्र । झण्डै दुई हप्ता अगाडि देह त्याग गर्नु भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उनलाई अन्तिम

काठमाडौंबासीका लागि आयो यस्तो खुशीको खबर, २ महिनामै उपभोग गर्न पाउने

काठमाडौं, १८ चैत्र । विश्वप्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको छ । काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लिबीच विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ,

टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु (फोटो फिचर)

काठमाडौँ, १६ चैत । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ ।टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले

सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसको नेपाली बजारमा विक्री सुरु, यस्तो छ मुल्य

काठमाडौं, १४ चैत्र । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको वितरण सुरु गरेको छ । सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा

आखिर यसरी बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरेरै फेसबुक प्रमुख जुकरवर्गले गरे क्षमायाचना

लण्डन । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन् । ‘फेसबुकमा

‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग

रत्ननगर, चितवन, ११ चैत । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट ९सानो हवाइजहाज० बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् । पछिल्लो पटक

चीनले पाकिस्तानलाई बेच्यो यस्तो शक्तिशाली यन्त्र जसले भारतलाई दियो तनाव

बीबीसी, १० चैत्र । चीन र पाकिस्तानको सम्बन्धले पुन संसारको ध्यान तानेको छ । चीनले पाकिस्तानलाई यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसले सजिलै अकाशबाट तिब्र गतिमा आइरहेको मिसाइल पत्ता लगाउन

भेरी नगरपालिका जाजरकोटमा फेसबुक प्रतिबन्ध

जाजरकोट, १० चैत । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख