ईन्डियन प्रिमियर लिग क्रिकेटमा पञ्जाबलाई हराउँदै कोलकत्ता प्लेअफ नजिक

काठमाडौं, वैशाख २१ ।  कोलकत्ता नाईट राईडर्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ नजिक पुगेको छ । शुक्रबार राति भएको खेलमा किंग्स ईलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गर्दै कोलकत्ता प्लेअफको नजिक पुगेको हो । १ सय ८४ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । सुभम गिलले नटआउट ६५ रन बनाएको […]

Continue Reading

आइपीएल: ‘सुपर ओभर’को सनसनी, हैदरावादलाई हराउँदै मुम्बई ‘प्लेअफ’मा

काठमाडौं, वैशाख २० । सनराइजर्स हैदरावादलाई ‘सुपर ओभर’मा पराजित गर्दै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा सनसनीपूर्ण जित निकाल्दै मुम्बईले प्लेअफमा ठाउँ बनाएको हो । मुम्बईको वाङ्खडे रंगशालामा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन […]

Continue Reading

आर्सनलद्वारा भ्यालेन्सिया पराजित, चेल्सी र फ्र्याङ्कफर्टले खेले बराबरी

काठमाडौं, वैशाख २० । युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा आर्सनलले जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनको भ्यालेन्सियालाई ३–१ ले हरायो । आर्सनलका लागि अलेक्जेन्डर लाकाजेट्ले दुई गोल गर्दा पिएरे एमरिक औबामायङ्गले एक गोल थपे । पहिलो लेगमा हासिल गरेको जितसँगै आर्सनलले फाइनल […]

Continue Reading

आईपीएलमा दिल्लीलाई हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लियो

काठमाडौं, वैशाख १९ । दिल्ली क्यापिटल्सलाई हराउँदै चेन्नाई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा दिल्लीलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो । चेन्नईको मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर २ बलमा अलआउट हुँदै ९९ […]

Continue Reading

आइपीएलको लिग चरणबाटै बाहिरियो विराटको टिम, गोपालले लिए ‘ह्याट्रिक विकेट’

काठमाडौं, वैशाख १८ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीचको खेल वर्षाकाकारण रद्द भएको छ । म‌गलबार राति भएको खेल रद्द भएपछि दुबै टिमले १–१ अंक बाँडेका छन् । १ अंक बाँडेपछि विराट कोहली नेतृत्वको बैंग्लोर समूह चरणबाटै बाहिएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै ४ घण्टापछि शुरु […]

Continue Reading

आईपीएल क्रिकेटमा सनराइजर्सको सहज जित

काठमाडौं, वैशाख १७ । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले किङ्ग्स इलाभेन पञ्जाबविरुद्ध सजिलै जित हात पारेको छ । आफ्नै घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले पराजित गरेको हो । २ सय १३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन मात्रै […]

Continue Reading

पीएलमा आज पञ्जाव र हैदरावाद खेल्दै, दिल्ली ७ वर्षपछि प्ले अफमा

काठमाडौं, वैशाख १६ ।  १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज ९सोमबार० एक खेल हुँदैछ । सोमबार सनराईजर्स हैदरावाद र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुनेछ । हैदरावाद र पन्जाबबीचको खेल बेलुका ८: १५ मा सुरु हुनेछ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा दुवै टोली जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान […]

Continue Reading

आइपिएलमा कोलकत्ताद्वारा मुम्बईलाई २३३ रनको लक्ष्य

काठमाडौं, वैशाख १५ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले मुम्बई इण्डियन्सलाई जितका लागि २३३ रनको फराकिलो लक्ष्य दिएको छ । इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर २३२ रन बनायो । कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे […]

Continue Reading

एसीसी १६ क्रिकेट: उपाधिका लागि नेपालद्वारा मलेसियासामु १४१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, वैशाख १५ । थाइल्याण्डमा जारी एसीसी युथ–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियालाई १४१ रनको चुनौती दिएको छ । निर्धारित ३५ ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा १४० रन बनाएको हो । थाइल्यान्डको चियाङमेइमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै, दिपक बोहोराले २३, […]

Continue Reading

आईपीएल: आज दुई खेल हुने, सन्दीप टिममा पर्लान् ?

काठमाडौँ, वैशाख १५ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । आईपीएल अन्तर्गत आइतबार पहिलो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा बैंगलोरसंग खेल्नेछ । दुई […]

Continue Reading