Light Nepal

खेलकुद

यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपालको चाहना अधुरै, अफगानिस्तानसँँग ९६ रनले पराजित

काठमाडौं, १० साउन । नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न

प्रधानमन्त्रीद्धारा हिमाल आरोही सञ्जय पण्डितको शवमा राष्ट्रिय झण्डा ओढाई सम्मान

काठमाडौँ, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई सम्मान गर्नुभएको छ । श्रद्धाञ्जलिका लागि पण्डितको शव राखिएको स्थल

अन्डर १९ विश्वकप छनौटमा नेपालद्वारा मलेसिया ५ विकेटले पराजित, कप्तान सन्दीप फेरि नायक बने

काठमाडौं, ९ साउन । कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ । सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले

यू–१९ विश्वकप छनोट क्रिकेट : नेपालले ९० रनको लक्ष्य पायो

काठमाडौँ, ९ साउन । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ

यु–१९ विश्वकप छनौटमा नेपाल र मलेसिया भिड्दैं, विश्वकपमा छनौट हुन नेपालले जित्नैपर्ने

काठमाडौं, ९ साउन । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत सोमबार नेपालले मलेसियासँग खेलिरहेको छ । सिंगापुरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ । नेपालले यसअघि

यु–१९ विश्वकप क्रिकेट छनौटमा नेपालले सिंगापुरलाई २२ रनले हरायो

काठमाण्डौ, ६ साउन । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा जित हासिल गरेको छ । शुक्रबार भएको चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित

यु–१९ विश्वकप क्रिकेट छनौटमा नेपाल सिंगापुरसँग खेल्दै, विश्वकपमा स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने

काठमाडौं, ६ साउन । १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ । विश्वकपमा स्थान बनाउन नेपालले

अमराजेम्पा स्मृति फुटबल कपको आयोजना हुने

खोटाङ्ग ५ साउन ।  भारतीय सेनामा कार्यरत ग्याबिन किरातीले आफ्नो बाबाको स्मृतिमा आफ्नै साबिकको गाबिस टेम्मा रुपान्तरित खोटाङ जिल्ला दिप्रुङ गाउँ पालिका टेम्मा दिलैछीमा “अनुशासन विकास र गतिशिलता,दिलैछी युवा सर्कल

अफगानिस्तानसँग नेपालको लज्जास्पद पराजय, १४१ रनले पराजित

काठमाडौँ, ५ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य

अफगानिस्तानले दियो नेपाललाई १९१ रनको लक्ष्य, के नेपालले भेट्टाउला त यो लक्ष्य ?

काठमाडौँ, ५ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको