Light Nepal

समाज

विधुत महशुल नतिरेपछि जानकी मन्दिरको विधुत लाइन काटियो

धनुषा, ८ भदौ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं सरकारी कार्यालयको विधुत लाइन काटिएको छ । विधुत महसुल नबुझाउने उपभोक्ताको

चट्याङका कारण रेडियोको प्रसारण बन्द

        खोटाङ, ८ भदौ । चट्याङका कारण खोटाङको रुपाकोट सामुदायिक रेडिायोको प्रसारण बन्द भएको छ । चट्याङले सदरमुकाम दिक्तेलको मुढेमा रहेको रेडियोको अनलाइन युपिएस, १५ थान व्याकअप

बेपत्ताका परिवारमा जटिल समस्या

कुश्माखर बश्याल नेपालगन्ज, ८ भाद्र । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आइसिआरसी) ले द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारमा ७ किसिमका समस्या देखिएको जनाएको छ । बेपत्ताका परिवारमा मानसिक र मनोवैज्ञानिक समस्या सबै गम्भिर

‘कालोसूची’का ग्राहकको लाइन काटिँदै

    दमक, ८ भदौ । झापाको दमकस्थित नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्रले विद्युत् बक्यौता बढी भएका ग्राहकको बिजुलीको लाइन काट्न सुरु गरेको छ ।प्राधिकरणले ठूलो रकम बक्यौता हुने ग्राहकको

कहिले अन्त्य होला बाढीपीडितको पालको बास ।

      जाजरकोट, ८ भदौ । न औषधि खाने पैसा छ, न त राम्रोसँग बस्ने बास र गाँस नै छ । २०७१ भदौ २९ गतेदेखि सुर्खेतको गिरीखोला र भेरीमा

धुर्मुस-सुन्तलीको नमुना बस्ती गिरौन्चौरमा नमस्ते नेपालको श्रमदान सुरु फोटो फिचर सहित

सुर्य बस्याल इजरायल । यतिबेला धुर्मुस-सुन्तली फाउन्डेशनले बनाईरहेको नमुना बस्ती सिन्धुपाल्चोकको गिरौन्चौरमा बिभिन्न क्षेत्रबाट श्रमदान दिने काम भईरहेको छ । यसै क्रममा नमस्ते नेपाल नामक संस्थाले १० सदस्यिय संस्थाको टोली श्रमदानको

तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु

पाँचथर, ७ भदौ । बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरको नागिन–३ स्थित मालबासें भन्ने स्थानमा आज एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका

फेसबुकमा आत्महत्या गर्दैछु भनेर स्टाटस लेखेको दुई घण्टापछि गरे अजयले आत्महत्या,भाईको आत्महत्यापछि दिदीले पनि त्यागिन् आफ्नो प्राण

एजेन्सी । आत्महत्या गर्न कुन कुराले प्रेरित गर्छ त्यसको गम्भिर अनुसन्धान आजको आवश्यकता हो भन्ने कुरालाई बेला बेलामा सुनिने आत्महत्याका घटनाहरुले झकझकाई रहेका हुन्छन् । विभिन्न अनुसन्धानले मानिसले निराशा, तनाव,

दुर्घटनामा ज्यान गुमाउनेमध्ये चालीस प्रतिशत पैदल यात्रु

काठमाडौँ, ७ भदौ । सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा आज यहाँ आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको

उपचारका क्रममा शिशुको मृत्युपछि अस्पतालमा बबाल मच्चियो

काठमाडौं, ७ भदौ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको