Light Nepal

समाज

धादिङबाट , गाँजासहित एकजना पक्राउ

धादिङ, २६ असार । गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५

सिन्धुपाल्चोकमा जन्ती लिन हिँडेको बसले बसले ठक्कर दिँदा मृत्यु

मेलम्ची, २५ असार । जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर

बर्दिया पौडी खेल्ने क्रममा पानीमा डुबेर दुई बालकको मृत्यु

बर्दिया, २५ असार । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल

भोजपुरमा विप्लवका कार्यकर्ता र प्रहरीबीच भिडन्त, दुई जनाको मृत्यु स् प्रहरी भन्छ ुविप्लव कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरी मारे

काठमाडौं, २५ असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले भोजपुरमा प्रहरी जवानलाई नियन्त्रणमा लिएर गोली हानेको रहस्य खुलेको छ । दुई पक्षबीच भिडन्त भएको बताइए पनि विप्लव

  अछाम, आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई चिर्पट प्रहार गरी यसरी गरे हत्या

अछाम, २५ असार । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५

ओखलढुंगाको डढुवामा यात्रुबाहक बस सडकबाट ५० मिटर तल खस्दा ३ जनाको मृत्यु, १९ जना घाइते

  ओखलढुंगा, असार २५ । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । दुर्घटनामा परि

जहाँ नेपाली नोट यसरी चल्न थाल्यो पछि

  बाँके,असार २५ । नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ,

यसरी नै तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी धमाधम भित्रिन थाले पछि

विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका ९झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी० बाट सयौंको संख्यामा

दुल्लुमा एक किशोरी सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु

दुल्लु, २४ असार । सर्पको डसाइबाट आज दैलेखमा एक किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–५ काशिकाँधकी १७ वर्षीया टीकाकुमारी शाहीको मृत्यु भएको हो । शाहीको उपचारका क्रममा प्रदेश अस्पताल

रोल्पामा वर्र्षाका कारण पर्खालले च्यापिएर बालिकाको मृत्यु

रोल्पा, २४ असार । सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चीकोटमा आज पर्खालले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । घर नजीकैको पर्खाल भत्किँदा दुई वर्षीया समीक्षा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी