Light Nepal

समाज

सर्पले डसेका बिरामीको चाप बढ्यो

विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी) मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप

खाँडो खोलामा बगेर युवक बेपत्ता

सप्तरी, ८ साउन । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा

क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

मुग्लिन, ८ साउन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी

कर्णाली प्रदेशका मुख्यमन्त्रीले मागे ५ सय कर्मचारी

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए

जन्मदिने आमाले नै १४ वर्षीया छोरीलाई यस्तो गर्न लगाएपछि

धनुषा , ६ साउन । धनुषामा एउटा विश्वास नै गर्न नसकिने घटना सार्वजनिक भएको छ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि जबरजस्ती यौन सम्पर्क राख्न स्थानीय एक पुरुषलाई साथ दिएको

देवघाटमा भक्तजनको साउन महिनामा पूजापाठ गर्नेको  घुइँचो

काठमाडौँ, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ

जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो   सीपी मैनाली

काठमाडौं, साउन ४ । काठमाडौं। संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि शुक्रबार बुझाएको विरोधपत्र शनिबार सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै विरोधपत्र सार्वजनिक गरिएको

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

काठमाडौँ, ३ साउन  ।  सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता

जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

बाजुरा, ३ साउन । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै