Light Nepal

राजनीति

प्रधानमन्त्री ओलीले आलोपालो प्रधानमन्त्री बन्नेबारे गरे यस्तो खुलासा

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भइसकेको खुलासा गरेका छन् । सोमबार साँझ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै

लोकसेवाको विज्ञापन बन्द हुने, विद्यार्थी अन्योलमा

काठमाडौं, २४ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गर्दै निकालिएको विज्ञापन बन्द गराउन विभिन्न राजनीतिक दलहरुले माग गर्दै आइरहेका बेला सत्तारुढ दलकै नेता पनि यो विज्ञापनविरुद्धमा उभिएका छन्

केपी ओलीले आफ्ना गुटलाई मात्र काखि च्यापेपछि माधव नेपालसंग बैठकमा भयो भनाभन !

काठमाडौं । सत्तारुढ दल नेकपामा जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टक्कर परेपछि सहमति जुट्न सकेको छैन । ओली

जनप्रतिनिधिको जनमुखी काम, गाडी किन्ने पैसाले अस्पताल बनाउँदै

टीकापुर, २३ जेठ । गाडी खरिदका लागि छुट्याएको बजेटबाट कैलालीको लम्कीचुहा नगरपालिकाले सामुदायिक अस्पताल बनाउने भएको छ। नगरपालिकाले १० हीरापुरमा झण्डै ३१ करोड रुपैयाँको लागतमा ५० शैयाको सामुदायिक अस्पताल निर्माण

लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक भएन : सांसद

काठमाडौं, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभयो । बैठकमा उहाँहरुले

जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन नेकपा सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं, २३ जेठ । सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु हुने जनाइएको छ । आजको

इटहरीका मेयरको फेरी आयो कडा जवाफ: ‘भ्रष्टलाई सडकमै पुर्‍याउँछु, पार्टीले कारबाही गरे बारी खनेर खान्छु’ (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय विवादित बनेका स्थानीय सरकारका जनप्रतिनिधिमध्ये अग्रस्थानमा द्वारिकलालको नाम आइरहेको छ। पछिल्लो समय पत्रकारलाई लोपार्नेदेखि नाकको डाँडी भाँच्न एक करोड विनियोजन गरेको धम्की दिएपछि चौधरी विवादको भूमरिमा

फेरी आए डा. गोविन्द केसी: बाहुबली चरित्र नदेखाउन सरकारलाई चेतावनी

काठमाडौं, २२ जेठ । केही समय देखि मिडियामा नआएका डा गोविन्द केसीले फेरी सार्वजनिक रुपमा अभिब्यक्ति दिएका छन् । डा केसीले सरकारलाई बाहुबली चरित्र नदेखाउन आग्रह गरेका छन् । बुधबार

मोदीको समर्थन गर्दै महेश बस्नेतले भने :’कुलमानमाथि छानबिन गर्नुपर्छ’

काठमाडौं, २१ जेठ । सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न माग गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमानका राम्रा कामको सधै समर्थन गरेका

आफ्नै निवासमा नेतालाई बोलाएर प्रकाशमान सिंहले भने : ‘यही ढर्राले कांग्रेस चल्न सक्दैन’

काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा