Light Nepal

पत्रपत्रिका

डा. महतको यस्तो छ कांग्रेस सिध्याउने खेल, रामशरणका कारण यसरी हुँदैछ कांग्रेसमा रडाको…

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्बअर्थमन्त्री डा. रामशरण महत कांग्रेसले सरकारको नेतृत्व गर्दा एक पटक बाहेक सँधै अर्थमन्त्री हुने एकमात्र भाग्यमानी नेता हुन् ।

चेपुवामा परेपछि विष्फोटको रुप लिंदै नारायणकाजी…

काठमाडौं, २० जेठ । आफू सर्वहारावादी नेता भएको देखाउन हदैसम्मको ‘स्टन्ट’ दिने गरेका नारायणकाजी श्रेष्ठका गतिविधि दिन प्रतिदिन उदाङ्गिन थालेका छन् । नेकपा माओवादी केन्द्रमा नारायणकाजीलाई तानेर तेस्रो नम्बरमा पु¥याउने

केडिया अपहरण प्रकरणमा हुण्डी ब्यापारीमाथि अनुसन्धान ? यस्तो रहेछ दुबेको नेपाल कनेक्सन

काठमाडौंं, २० जेठ । रहस्यमय तरिकाले अपहरणमुक्त भएका वीरगञ्जका उद्योगी सुरेश केडियाका विषयमा भारतीय सञ्चारमाध्यमले फिरौती बुझाएरै अपहरणमुक्त भएको दावी गरेपछि नेपाल प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ । नेपाल

अर्चनासामु अध्यक्ष राई नै नतमस्तक बनेपछि

काठमाडौंं, २० जेठ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई फेरि एकपटक बिबादको घेरामा परेका छन् । सधै बिबादमा आइरहन रुचाउने राई यसपटक भने अलि फरक प्रसंगमा बिबादमा परेका हुन्

प्रधानमन्त्री ओलीले मध्येराति गृहमन्त्री बस्नेतलाई फोन गरेपछि…

काठमाडौं, २० जेठ । नेकपा (एमाले) र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रवीच मतभेद चुलिँदै गएको सिडियो सरुवा प्रकरणले सार्वजनिक गरेको छ । माओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री

नारायणहिटी राजदरबार हत्याकाण्ड : ‘उत्तानो परेर लडिबक्सेका युवराज दीपेन्द्र बोलिबक्सेको थियो’

काठमाडौं, १९ जेठ । नारायणहिटी राजदरबार हत्याकाण्ड भएको बुधबार १५ पूरा भएको छ । सो हत्याकाण्ड नेपाली इतिहासमा कहाली लाग्दो रुपमा रहेको छ । उक्त हत्याकाण्डको दोषी तत्कालीन युवराज दीपेन्द्रलाई

कस्तो अच्चम्म : सर्प टोक्यो, डक्टरले मृत घोषित गर्यो, परिवारले गंगामा बगायो : १४ वर्षपछि जिउँदै फर्कियो

सुन्दै अचम्म लाग्ने घटना संसारमा भएको छ । मानिसलाई यो घटना विश्वास गर्न मुश्किल पर्ने गर्छ तर यस्तो घटना भएको भने सत्य भने समाचारमा उल्लेख छ । मरिसकेको मान्छे स्मृतिबाट

भारतीय काङ्ग्रेसले नेपाल माथि यसरि देखाउदै छ दादागिरी

काठमाडौं– नेपालका प्रमुख राजनीतिक दलहरू सरकार परिवर्तनको खेलमा एक अर्काेविरुद्ध षड्यन्त्रका तानाबाना बनाउनमै तल्लीन भइरहेका बेला दक्षिणी छिमेकी भारत भने नेपालमाथिको हस्तक्षेपलाई कसरी प्रभावकारी बनाउने भन्ने योजना बनाउँदै छ ।

कांग्रेसकै सांसदहरुले पूर्वअर्थमन्त्री महतलाई भने– बजेट कस्तो हुँदो रहेछ थाहा पाउनुभयो ? बजेटको विरोध गर्दै नहिड्नुस्

काठमाडौं१९ जेठ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रै सरकारले ल्याएको बजेट लोकप्रिय रहेको भन्दै विपक्षमा नजान चर्को दबाब परेको तथ्य खुलेको छ । पर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महतले मंगलबारको

सरकार ढाल्ने सपना देखेका माधव र झलनाथलाई केपीले दिए दनक

१९ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई सरकारको नेतृत्व दिने कुनै भद्र सहमति नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रका नेताले एमालेसँग भद्र सहमति अनुसार नयाँ सरकार गठन हुने दाबी