Light Nepal

समाचार

धरौटीमा रिहाभए लगत्तै ल्हारक्याल लामा ठगी काण्डमा पक्राउ

काठमाडौं, ८ चैत । लकरमा १४ राउण्ड गोली सहित पक्राउ परेका एमाओवादी पुर्व सांसद ल्हारक्याल लामा धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार

यस्ता छन् नेपाल र चीनबीच भएका द्विपक्षीय सम्झौता

बेइजिङ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन द्विपक्षीय दशबुँदे सम्झौता एवम् समझदारी भएको छ । ‘ग्रेट हल अफ पिपल’मा आयोजित विशेष समारोहमा दुई देशका प्रधानमन्त्रीको

‘अब नेपालले चीनहुँदै तेल ल्याउन ढोका खुल्यो’

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा इन्धन व्यापार सम्झौता भएको छ । चीनसँग भएको पारबहन यातायात सम्झौताले चीनको बन्दरगाह भएर तेस्रो देशबाट तेल वा अन्य

बसको ठक्करबाट बालक सहित दुईको ज्यान गयो

दाङ, भालुवाङबाट रुकुमका लागि छुटेको बसले गए राति राप्ती राजमार्गको रानागाउँमा मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएको जिल्ला

नायिका अर्चना पनेरु र निर्देशक गिरीको टोली नै पोखरामा सुटिंगस्पटबाटै पक्राउ

नायिका अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरि सहितको टोली पोखरामा सुटिगस्पट बाटै पक्राउ परेका छन | चलचित्रको निर्माण इजाजत बिनानै जिस्म सुटिंग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो |

यस्ता छन् नेपाल र चीनबीच सम्पन्न १० वटा सम्झौता- व्यापार, पारवहन र पेट्रोल उत्खननदेखि सोलार जडानसम्म

चैत, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा नेपाल र चीनबीच १० वटा सम्झौता भएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच सोमबार भेटवार्ता

मिस्ड कल गर्नुहोस, घर बनाउने ऋण दिन बैंक आफैँले फोन गर्छ

बैंकलाई मिस्ड कल दिने भन्दा पत्यार नलाग्न सक्छ । तर एनएमबी बैंकले आफ्ना ग्राहकले मिस्ड कल दिउन् भनेरै एनसेल नम्बर ९८०१७१७६६६ को व्यवस्था गरेको छ। यो नम्बरमा मिस्ड कल गर्नेलाई

राष्ट्रिय ध्वजाबाहक लत्यायर निजि विमानमा प्रधानमन्त्री उडेपछि यसरि जंगिय नेपाल एयरलाइन्सका बरिष्ट क्याप्टेन – विजय लामा

८ चैत, काठमाडौं: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ठूला जहाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोली लिएर कानुनी प्रक्रिया नै पुरा गरिनसकेको हिमालय एयरको जहाजमा उडेपछि क्याप्टेन

किन सपनाबाट यसरी तर्सिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह नराम्रो सपना देखेको भन्दै ज्योतिषीहरूसँगको परामर्शमा जुटेका छन् । उपलब्धि लिएर मात्रै स्वदेश फर्कने भन्दै उनी गत माघको दोस्रोसाता थाइल्यान्ड गएका थिए ।

देशलाई नै हल्लाउने सेक्स टेप काण्ड

जर्जिया- देशलाई नै हल्लाउने सेक्स टेप काण्डमा संलग्न दुई जनालाई अधिकारीहरूले पक्राउ गरेका छन्। विभिन्न यौन क्रियाकलापमा व्यस्त भएका वरिष्ठ राजनीतिज्ञहरू संलग्न सेक्स टेपलाई गृहमन्त्रालयका पूर्व अधिकारी र एक जना