Light Nepal

समाचार

अघि बढ्ने भयो खिम्ती ढल्केबर प्रसारण लाइन

(रमेश लम्साल) काठमाडौँ, २३ चैत । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्ने भएको छ । गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी

प्रियंकालाई बराक ओबामाले किन दिए ह्वाइट हाउसमा रात्री भोजको निम्तो

एजेन्सी । अमेरिकाका राष्ट्रपति बराक ओबामाले बलिउड अभिनेत्री प्रियंका चोपडालाई राष्ट्रपति निवास ह्वाइट हाउसमा हुने रात्री भोजमा निम्ता गरेका छन् । यसै महिनाको अन्त्यमा हुने रात्री भोजमा प्रियंकाका अलावा ब्रेड्ली

पनामा पेपर्समा विज्ञहरुको टिप्पणीः आयकर, पुँजि लाभकर र सम्पत्ति सुद्धिकरण ऐनलाई दुरुस्त बनाउ

काठमाडौ, २३ चैत । पनामा पेपर्स लिकमा नेपाली कम्पनीहरुको नाम समेत परेपछि सुरु भएको बहसमा विज्ञहरुले यसले तत्काल नेपालमा ठूलो असर नदेखिए पनि राज्यले आयकर, पुँजि लाभकर र सम्पत्ति सुद्धिकरण

डडेलधुरामा होटल भत्किँदा पूर्व राज्यमन्त्रीसहित १७ घाइते

अछाम, २३ चैत । डडेलधुरामा होटल भत्किएर खाना खान बसेका पूर्वराज्य मन्त्रीसहित १७ यात्रु घाइते भएका छन् । धनगढीबाट अछाम सदरमुकाम मंगलसैनका लागि छुटेका सुदूरपश्चिम यातायात समितिका दुई ओटा बसका यात्रु

सांसद फुयाँलले आफ्नै पार्टी एमालेको पनि किन गरे यसरी आलोचना

भक्तपुर, २३ चैत । नेकपा (एमाले)का नेता एवं सांसद रामेश्वर फुयाँलले सरकारले आगामी २०७३ सालभित्र स्थानीयनिकायको निर्वाचनगर्नु पर्ने बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले स्थानीय निकायको

भाइबाट बलात्कृत युवती भन्छिन, ‘न बस्ने बास छ न खानेगाँस’

भक्तपुर, २३ चैत । गत फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती बेसहारा बनेकी छिन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी

कांग्रेसमा फेरी देउवा र पौडेलको भिडन्त, कसले मार्ला बाजी

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलका नेतामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । २४ चैतमा हुने संसदीय दलको नेताको

धरहरा पुनःनिर्माण गर्न प्रधानमन्त्रीको सचिवालयबाट तीन दिनको तलब सहयोग

काठमाडौँ, २३ चैत । धरहराको पुनःनिर्माण अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूह र स्वकीय सचिवालयले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । ‘मेरो धरहरा मै बनाउँछु’

‘खुट्टा नभएर पनि खेलाडी बनेर राष्ट्रकै नाम उँचो राख्न सकिंदो रहेछ’

अन्जली रम्तेल काठमाडौं, २३ चैत । विसं २०६२ सम्म तिलक पोखरेलले नेपाली सेनामा रहेर देशको सेवा गरे । द्वन्द्वका क्रममा लागेको चोटका कारण उनका दुवै खुट्टाले काम गर्न छाड्यो र

ललितपुरमा प्रहरीसँग दोहोरो झडप, एमाले नेता राईसहित दुई घाइते

ललितपुर, २३ चैत । प्रहरीसँगको दोहोरो झडपमा नेकपा (एमाले) खोटाङ काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते हुनुभएको छ । एमाले खोटाङको नेतृत्वमा आज यहाँस्थित सडक विभाग कार्यालयमा धर्ना दिइरहेको