Light Nepal

समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीले मागे ५ सय कर्मचारी

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँचसय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए

जन्मदिने आमाले नै १४ वर्षीया छोरीलाई यस्तो गर्न लगाएपछि

धनुषा , ६ साउन । धनुषामा एउटा विश्वास नै गर्न नसकिने घटना सार्वजनिक भएको छ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि जबरजस्ती यौन सम्पर्क राख्न स्थानीय एक पुरुषलाई साथ दिएको

देवघाटमा भक्तजनको साउन महिनामा पूजापाठ गर्नेको  घुइँचो

काठमाडौँ, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ

जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो   सीपी मैनाली

काठमाडौं, साउन ४ । काठमाडौं। संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि शुक्रबार बुझाएको विरोधपत्र शनिबार सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै विरोधपत्र सार्वजनिक गरिएको

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

काठमाडौँ, ३ साउन  ।  सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता

जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

बाजुरा, ३ साउन । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

एजेन्सी, काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय

युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

  रौतहट, साउन ३ । रौतहट– जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र

जुम्ला, जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

जुम्ला, ३ साउन पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट