Light Nepal

समाचार

अन्तरराष्ट्रिय लोकतन्त्र दिवस : विश्वमा लोकतन्त्रको अवस्था

काठमाडौँ ३० भदौ / संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तरराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ ।

समृद्ध पाकिस्तान, खानको सपना

काठमाडौं, २३ भदौ (रासस) / पूर्वपाकिस्तानी प्रसिद्ध क्रिकेट खेलाडी इमरान खानले प्रधानमन्त्रीको रूपमा हालै जिम्मेवारी सम्हाल्नुभएको छ । स्वतन्त्रतादेखि नै पाकिस्तानले अहिलेसम्म पूर्णकाल नेतृत्व सम्हाल्ने नेता पाउन सकेको छैन ।

१० औँ साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौँ, १७ भदौ (रासस) / दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको

सार्क, विमस्टेक र अभाव, गरिबी, सामाजिक पछ्यौटेपन र अशिक्षा व्याप्त रहेको दक्षिण एसिया

काठमाडौं, ९ भदौ (रासस) / आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा सार्क मिडिया विषयको हालै सम्पन्न परीक्षामा पूर्वाञ्चल विश्वविद्यालयले सोधेको प्रश्न थियो– सदस्य राष्ट्रबीचको आफ्नै कारणले सार्कले आफ्नो १९ औँ शिखर

दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

पिबोर, दक्षिण सुडान, ६ भदौ (रासस÷एएफपी) / एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन । हत्या

खर्कको अभावमा चौँरीपालन घट्दो

मनाङ, ३१ साउन / मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली

नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौँ, १६ साउन (रासस) / नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले

धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी

म्याग्दी, १६ साउन / बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार

पोखरा, १५ साउन (रासस) / गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो

पाकिस्तान निर्वाचन : पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय

काठमडौँ, १२ साउन (रासस) / पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग (नवाज)ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् । जिन्ना पाकिस्तानका संस्थापक हुनुहुन्छ