Light Nepal

अन्तर्वार्ता

विदेशमा बस्ने युवालाई राजिव पहारीको सन्देश, ‘विदेशवाट सिप लिएर आउनुस् अवसर हामी दिन्छौं’ (भिडियो सहित)

काठमाण्डौ, १४ फागुन । युवासंघका अध्यक्ष तथा प्रदेश ४ का सांसद राजिव पहारीले विदेशमा श्रम गर्न गएका नेपाली युवालाई नेपाल फर्कन आग्रह गरेका छन् । उनले विदेशमा सिकेको सिप अब

“एकताको प्रकृयामा गएर प्रचण्डले क्रान्तिको बाटो बिर्सिए, अब देख्ने छन् असली क्रान्ति कस्तो हुन्छ भन्ने ।” गोपाल किराँति

काठमाण्डौ ११ फाल्गुन । माओबादी नेता गोपाल किराँतिले एमाले र माओबादीबीचको एकतालाई माओबादीको विलय हुने भन्दै पुष्प कमल दाहाल प्रचण्डले क्रान्तिबाट पाएको सफलतालाई बिर्सिएको बताए । शुक्रबार लाईट नेपालसंगको कुराकानीमा

लेखक दिलनिसानी मगर भन्छन्,“वाम गठबन्धनको सरकार बन्नु आमुल परिवर्तन हो ।” भिडियो सहित

काठमाण्डौ १० फाल्गुन । लेखक दिल निसानी मगर भन्छन्,“वाम गठबन्धनको सरकार बन्नु देश र जनताकोलागि एउटा आमुल परिवर्तन हो । तर परिवर्तनकालागि अब नेताहरुको सोंच उही पुरानो हुनु हुँदैन ।

“तीन हजार छोरी पाएकोमा म संसारकै भाग्यमानी बाबु हुँ” हिम्मत लेकाली

काठमाण्डौ ८ फाल्गुन । सम्बृद्धि नेपाल निमार्णकालागि अवसरहरुको खोजी गर्ने विकासका उत्प्रेरक हिम्मत सिंह लेकालीसंगको भेट कुनै योजनाबद्धको थिएन । अर्कै एकजना पत्रकारसंग कुरा गर्दै गर्दा उनीसंग भएको परिचयको शिलशिलामा

पार्टी एकताले झार्‍यो बामदेवको आँशु, (भिडियो सहित)

ललितपुर ७ फाल्गुन । नेपालको पछिल्लो राजनीति दुई कम्युनिष्ट पार्टीको एकताको विषय चर्चामा रहेको छ । बाम गठबन्धनको नेतृत्वमा सरकार बनिसकेको अवस्थामा दुई पार्टीको एकताले भने अझैं औपचारिकता पाउन सकेको

पत्रकार धमलाले कांग्रेसले हार बेहोरेपछि, पहिलो पटक मिडियामा शेर बहादुर देउवालाई खुलेरै गाली गरे । (भिडियो सहित)

काठमाण्डौ ६ फाल्गुन । नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा संसदिय दलको नेता बन्न नहुने बताएका छन् । धमलाले भविष्यमा यदि शेर बहादुर देउवाले नेपाली

अस्पतालबाट घर फर्किएका जोन अझैंपनि बिस्तारामै, भन्छन्“जंगलमा सबैभन्दा धेरै आमालाई सम्झिएँ ।”

ललितपुर ४ फाल्गुन । आर्दश शिक्षा निकेतन ललितपुरमा कक्षा ६ मा अध्ययनरत जोन तामांग यतिखेर हस्टिपलबाट डिस्र्चाज भई घर गएका छन् । उनी बी एण्ड बी हस्पिटलबाट ३ दिन अघि

सन्दर्भ स्वेता खड्काको विवाह चर्चा: यस्तो छ उनको जवाफ (भिडियो सहित)

काठमाण्डौ २ फाल्गुन । नायिका स्वेता खड्काले बिहेको विषयमा आफुले बी पनि नसोंचेको बाईन् । विभिन्न सञ्चार माध्यमहरुमा दोश्रो बिवाहको विषयमा चर्चा चलिरहंदा उनले लाईट नेपालसंग कुरा गर्दै आफ्नो ध्यान

भ्यालेन्टाईनडे मा ऋषि धमलालाई एलिजाको प्रश्न, ‘म भन्दा अघि कोहीसँग प्रेममा हुनुहुन्थ्यो कि नाई’ ?(भिडियो सहित)

नेपालका चर्चित् पत्रकार हुन् ऋषि धमला ,उनि नेपालका अत्यन्तै ब्यस्त पत्रकारमा पनि पर्दछन् । उनि यति ब्यस्त छन् कि उनले असाध्यै माया गर्ने आफ्नो जीवन साथि एलिजा गौतमलाई पनि चाहेजति

राष्ट्रका लागि हुने खतरा बाजा बजाएर आउँदैन,हामी सचेत छौँ : सैनिक प्रवक्ता भण्डारी

नेपाली सेना दक्षिण एसियाको सबै भन्दा पुरानो सेना हो । यो सेना नेपाल एकिरणको शुरुवातसँगै बन्न शुरू भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए । हाल नेपाली सेनामा