Light Nepal

मनोरञ्जन

अमेरिकन दुतावासकी प्रवक्ताले गाइन् नेपाली गीत ‘सिरीमा सिरी’ (भिडियो हेर्नुस्)

काठमाडौं, २८ असोज ।  अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गीत गाएकी छिन्। उनले गाएको गीत युट्युवमा हेर्न सकिन्छ । उनले ‘सिरीमा सिरी’ बोलको गीतमा कभर भिडियो सार्वजनिक गरेकी

‘नेपाल आइडल २’ का रवि वडको यसरी भयो धनगढीमा भव्य स्वागत

काठमाडौं, २८ असोज । सुदूरपश्चिमबाट नेपाल आइडल सिजन–२ मा बाँकी रहेका एक्ला प्रतिस्पर्धी रवि वडलाई धनगढीमा भव्य स्वागत गरिने भएको छ ।रवि वड जिताउ अभियानको आयोजनामा आइतबार दिउँसो ३ बजे

हिंसामा परेकी नायिकाले भनिन् : सजिदले मेरो कपडा खोल्न लगाए, त्यसपछि…

काठमाडौं, २८ असोज । एजेन्सी – मि टु’ अभियानले हल्लाइहेको छ बलिउड । एकपछि अर्को अनुहारको नकाब उत्रिरहँदा एक निर्देशकले आफ्नो फिल्मबाटै हात धुनुपरेको छ ।निर्देशक साजिद खानमाथि तीन महिलाहरुले

प्रविन श्रेष्ठको युवा लक्षित म्युजिक भिडियो ‘नखोज मलाई ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २८ असोज । संगीतको भिडमा युवा गायक प्रविन श्रेष्ठले बिल्कुलै नया गीत ‘नखोज मलाई ’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनको गीत युट्यव मार्फत सार्वजनिक भएको हो ।

दिनकै १ करोड कमाउँदै ‘छक्कापञ्जा ३’, कमायो ४ दिनमा ४ करोड

काठमाडौं, २८ असोज ।घटस्थापनाका दिनबाट प्रदर्शनमाआएको चलचित्र छक्का पञ्जा ३ ले अहिले पनि आक्रमक व्यापार गरिरहेको छ । चलचित्र हेर्न दर्शकको कमी भएको छैन सिनेमा घरहरुमा । लामो लाइन बसेरै

राजेश केसीको ‘दशै तिहार अनि म’ बजारमा (भिडियोसहित)

काठमाडौं, २८ असोज । राजेश केसीको ‘दशै तिहार अनि म’ गीतको भिडियो बजारमा आएको छ । स्टुडियो तरंगको प्रस्तुतिमा रहेको गीत दशै तिहार नजिकिदैँ गर्दा प्रदेशमा रहेका हजारौ नेपालीहरुको भावनालाई

नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीले ल्याए यस्तो मनैछुने दशैं तिहार गीत(भिडियोसहित)

काठमाडौं, २७ असोज । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । आशिष प्रसाईको निर्देशनमा तयार

श्रीमानकै अगाडि अनु मलिकले भने : ‘क्या माल छ !’

काठमाडौं, २७ असोज । एजेन्सी – चर्चित संगीतकार अनु मलिकमाथि यौन हिंसा गरेको आरोप लागेको छ । ४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप

चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रैजात्रा’ बन्ने, को हुन्छ मुख्य भुमिकामा ?

काठमाडौं, २७ असोज । चलचित्र ‘जात्रा’को सिक्वेल निर्माणको घोषणा गरिएको  छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर जात्राको सिक्वेल ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको हो । सिनेमा निर्माण घोषणासँगै चलचित्रको प्रदर्शन

यस्तो बन्यो ‘ए मेरो हजुर ३’ को पोस्टर, अनमोल र सुहानाको जम्ला त जोडी ?

काठमाडौं, २७ असोज ।  नायक अनमोल केसी र नव–नायिका सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’को पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको पोस्टरसँगै छायाङ्कन पनि सुरु भएको