Light Nepal

प्रवास

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्ड, १९ जनालाई आजीवन काराबास

काठमाडौं, २६ असोज ।  इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ ।  ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन

बंगलादेशमा १९ जनामाथि मृत्युदण्ड दिने फैसला

काठमाडौं, २५ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी

साउदीमा ६ वर्षदेखि बन्धक भएकी निर्मला यसरी फर्किइन आफ्नो जन्मभूमि नेपाल

काठमाडौं, २५ असोज । ६ वर्ष पहिलेदेखि साउदीको एउटा घरमा बन्धक बनेकी निर्मला तामाङ घर फर्किएकी छन्। घरेलु कामदारको रुपमा साउदी पुगेकी सुनसरीको भरौलाकी निर्मलालाई घर मालिकले परिवारसँग सम्पर्क गर्न

अमेरिकामा आएको शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

काठमाडौं, २५ असोज ।  मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले

राष्ट्रसंघका लागि अमेरिकी राजदूत हेलीको राजीनामा

काठमाडौं, २४ असोज । संयूक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले राजीनामा दिएका छन् । सन् २०१७ को जनवरीदेखि राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिका रुपमा कार्यरत हेलीको आकस्मिक राजीनामालाई अमेरिकी राष्ट्रपति

एनआरएनए जोहोरबारु मलेसियाले दशैं शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै

मलेसिया २३असोज । एनआरएनए क्षेत्रीय राज्य समिति जोहोर मलेसियाले दसैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।हिन्दु धर्मावलम्बी हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा गैरआवासीय नेपाली

तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कंगोमा ५० जनाको मृत्यु

काठमाडौं, २१ असोज । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा

ट्रम्पले मनोनयन गरेका क्याभानो न्यायाधीश नियुक्त

काठमाडौं, २१ असोज । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त भएका छन्  । हप्तौँदेखिको बहसपछि अनुमोदित भइ उनले शपथ लिएका हुन् । अमेरिकी सिनेटमा

अन्तर्राष्ट्रिय संगठनलाई ६० दिनभित्र देश छाड्न पाकिस्तान सरकारको आदेश

काठमाडौं २० असोज । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन (एनजीओ)हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ । पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

काठमाडौं, १९ असोज ।  दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ बर्षको जेल सजाय तोकेको छ । पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर भ्रष्टाचार