Light Nepal

प्रवास

क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

काठमाडौं १ कात्तिक । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत

भारतीय एजेन्सी ‘र’ ले आफ्नो हत्या योजना बनाएको श्रीलंकाका राष्ट्रतपिको खुलासा

काठमाडौं, ३१ असोज । श्रीलंकाका राष्ट्रतपि मैत्रीपाला सिरीसेनाले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनलिसिस विंग ‘र’ ले आफ्नो हत्या योजना बनाएको खुलासा गरेका छन्। राष्ट्रपति सिरीसेनाले मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक

इथियोपियाका प्रधानमन्त्री अहमदले दिए आफ्नो मन्त्रिपरिषद्मा आधा पद महिलालाई

काठमाडौं, ३१ असोज । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्नो मन्त्रिपरिषद्मा आधा पद महिलालाई दिएका छन् । उनले मन्त्रीको संख्यासमेत कटौती गरेर महिलालाई प्राथमिकताका साथ आधा हिस्सा उपलब्ध गराएका हुन् ।

अमेरिकी विदेशमन्त्री साउदी अरेबियामा, साउदी राजासँग भेट्ने

काठमाडौं, ३० असोज । दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबतर्फ गएका छन् । अमेरिकी

राजकुमारी मेघान गर्भवती भएको बेलायती राजदरबारको घोषणा

काठमाडौं, ३० असोज । बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो । “राजकुमार र

पृथ्वीको तापमान बढ्नुमा मानिस जिम्मेवारः ट्रम्प

काठमाडौं, २९ असोज । जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने वैज्ञानिकहरुले ठूलो राजनीतिक मुद्दा बोकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । अमेरिकी टेलिभिजन ‘सीबीएस’सितको कुराकानीमा उनले पृथ्वीको तापमान बढ्नुमा

दुई कोरियाबीच भूमिगत रेलमार्ग निर्माण गर्ने सहमति

काठमाडौं, २९ असोज ।  उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष

साउदी पत्रकार खशोग्गीको विषयमा विश्वसनीय अनुसन्धान गर्न माग

  काठमाडौं, २९ असोज । साउदी पत्रकार जमाल खशोग्गी बेपत्ता भएको विषयमा विश्वसनीय अनुसन्धान गर्न बेलायत, जर्मनी र फ्रान्सले माग गरेका छन् । दोषी ठहरिने जोसुकैलाई न्यायको कठघरामा उभ्याइनुपर्ने र

साउदीका पत्रकार खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार भए कारबाही गरिने

काठमाडौं, २८ असोज । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइएमा उसलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको इस्तानबुलमा

पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा

काठमाडौं, २७ असोज ।  टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् । साउदी वाणिज्य दूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग