Light Nepal

अर्थ/कर्पोरेट

नेपाल र यूएईबीच नयाँ श्रम समझदारी, नेपाली कामदारलाई फाइदै–फाइदा

काठमाडौं । नेपाल र यूएईबीच नयाँ श्रम समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको १०८औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा शुक्रबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र

नेपाली रेल अब कोलकतासम्म जान पाउने

काठमाडौं, २७ जेठ । नेपाली रेललाई कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति दिएको छ । यही जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा

भारतले एकसाता देखि नाकामा पेट्रोलियम पदार्थ रोक्यो, झापा लगायत पूर्वी जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार

झापा, २३ जेठ । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा

अर्थमन्त्रीको गुनासो ऋण दिन तयार छौं, युवा ऋण लिन आएनन्

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताएका छन् । सरकारले सबै तयारी पुरा गरेको भएपनि युवामा शैक्षिक प्रमाणपत्र राखेर

प्रधानमन्त्री र पत्नी राधिकाले छोरी बनाएका दुई बालिका पढ्ने खर्च नभएपछि यार्सा टिप्न हिमाली क्षेत्रमा

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी एक बालिका पढ्ने खर्च जुटाउन यार्सागुम्बा संकलन गर्न हिमाली क्षेत्र गएकी छन् । बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८

विदेशबाट फर्किनेलाई खुसीको खबर, २५ तोलासम्म सुनका गहना ल्याउन पाइने

काठमाडौं, १६ जेठ । सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएको छ। यस अघि निकै कडाई गरिएको सुन ल्याउने नियममा अहिलेको वजेटले सिमा बढाएको हो

सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ। बुधबार आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा

रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २३ वैशाख । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा

राष्ट्रपति भण्डारीको चीन भ्रमण: नेपाल-चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर

बेइजिङ, वैशाख १५ । नेपाल–चीन व्यापार तथा आर्थिक मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) मा आइतबार नेपाल तथा चीनका विभिन्न पक्षबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, ढुक्कले लगानी गर्नुस: राष्ट्रपति भण्डारी

काठमाडौं, वैशाख १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको दाबी गर्दै आधा दर्जन उदाहरण पेश गरेर लगानी गर्न आग्रह गर्नुभएको छ । चिनियाँ राजदूतावास