Light Nepal

अर्थ/कर्पोरेट

पत्रकार महासंघलाई भवन निर्माणमा रु दुई लाख ५० हजार

बागलुङ, २५ पुस । नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणमा उद्योग वाणिज्य संघ बागलुङले रु दुई लाख ५० हजार सहयोग गरेको छ ।संघद्वारा हालै आयोजित बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त

सुन किनबेच गर्ने योजनामा हुनुहुन्छ ? यस्तो छ आज सुनको भाउ

काठमाडौं, २५ पुस । छापावाला सुन आज ५६ हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको भाउ भने तोलाको ५५ हजार ९ सयमा कारोबार

ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा निर्माण

काठमाडौँ, २४ पुस – सरोकारवालाले रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा गरिनुपर्नेमा जोड दिएका छन् । रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व

सरकारी कोषका चार खर्ब बढी रकम पूँजीबजारमार्फत परिचालन गरिने

काठमाडौँ, २४ पुस (रासस) / नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै रु चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ

सोझा नेपाली युवा ठग्ने ब्ल्युस्टार ओभरसिजमा अपराध महाशाखाको छापा, सयौँ थान राहदानी बरामद लाखौं ठगीको प्रमाण भेटियो

काठमाडौं, २४ पुस । महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीको नाममा ठगीमा संलग्न म्यानपावरमा छापा मारेको छ । सिनामंगल शक्तिमार्गस्थित एउटा घरमा लुकिछिपी सञ्चालन गरिएको ब्ल्युस्टार ओभरसिजमा छापा मारी सयौँ

सिभिल बैंकवाट ४० लाख रकम हिनामिना

काठमाण्डौ, पुष २४ । बैंकमा पैसा राखेर ढुक्क बसेका उपभोक्ताका लागि फेरी एक पटक झस्काउने खबर बाहिर आएको छ । सिभिल बैंकमा त्यहींका कर्मचारीले ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा

सिभिल बैंकमा कर्मचारी गरे आफैले काम गर्ने बैंकको ४० लाख रकम हिनामिना, छिटो पैसा कमाउने लोभले पुर्यायो जेलमा

काठमाडौं, २४ पुस । सिभिल बैंकका एक कर्मचारीले आफ्नै बैंकको ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रक्राउ परेका छन् । बैंकको बौद्ध शाखामा कार्यरत कर्मचारी महेश्वर डंगोललाई प्रहरीले रकम हिनामिना

सुन किनबेच गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनको भाउ

काठमाडौं, २४ पुस । सोमबार छापावाला सुनको मूल्य ५६ हजार १ सय रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने तोलाको ५५ हजार ८ सयमा कारोबार भईरहेको

मन्त्रीको दबाबमा ५ अर्बको बालुवा ४० करोडमा दिनेचलखेल सुरु : गच्छदारको दबाब थेग्न नसकेपछि उड्डयनमन्त्री जितेन्द्रनारायण देवले प्रक्रिया अघि बढाए

काठमाडौं – राज्यकोषमा करोडैाँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ। उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हालसम्म पाँच अर्ब बढी खर्च

काठमाडौँ, २३ पुस – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म रु पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत