Light Nepal

विचार/ब्लग

यसकारण सिरियाबाट तेस्रो विश्वयुद्ध हुनसक्छ

मैले कहिल्यै पनि सोचेको थिइँन कि असामञ्जस्यमा फस्दै गएको यो संसारमा तर्कका लागि मैले कुनै दिन फक्स न्युजका टिप्पणीकर्ताको भनाइ उद्धरण गर्नुपर्नेछ । तर आज म त्यही गर्दै छु ।

सलहेशः प्रेमप्रतीकका रुपमा वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न आज बिहानैदेखि भीड

लहान, १ वैशाख (रासस) / प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न आज बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी

विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएनन्

इस्लामाबाद, २८ चैत (रासस÷प्रोजेक्ट सिन्डकेट) / विश्वका आधा जनताले अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् । चिकित्सकलाई देखाउँदा लाग्ने खर्च तिर्नु, चिकित्सा सेवा प्राप्त गर्नु, परिवार नियोजनका सल्लाह खोज्नु, वा

‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’

भक्तपुर, २७ चैत (रासस) / सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि शुरु हुँदैछ । नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको

यसरी अन्तर्राष्ट्रियकरण हुँदैछ नेपाली खाना

काठमाडौँ, २६ चैत / विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ

वायु प्रदूषणको उच्च जोखिममा काठमाडौँवासी: प्रदूषणले क्यान्सरलगायत गर्भवती महिला र गर्भको शिशुको वृद्धिमा समेत नकारात्मक असर

काठमाडौँ, २३ चैत ।प्रदूषित वायुका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट यस क्षेत्रमा प्रभावकारी कदम चालेको देखिँदैन । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको

बसाइँसराइले पहाडी क्षेत्र रित्तिएसँगै संस्कृतिसमेत लोप हुने अवस्थामा

बैतडी, २२ चैत (रासस) / सुदूरपश्चिमको पहाडी जिल्लाहरुबाट मानिस लगातार तराईतिर बसाइँसराइ गर्दै जाँदा अधिकांश गाउँवस्ती रित्तिँदै जान थालेका छन् । प्रदेश नं ७ का अधिकांश पहाडी क्षेत्रका वासिन्दा तराईतिर

सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

काठमाडौँ, २० चैत (रासस) \ नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । सिमानामा आफूहरुले

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

लिबाङ, रोल्पा, १९ चैत (रासस) / एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

चितवन, १८ चैत (रासस) / नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आउनुभएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । दुई दशक लामो