अत्यन्तै राम्रो र विकास प्रेमी भएको भन्दै, कांग्रेस छोडी एमालेमा प्रवेश भएको हुँ: वडा खुला सदस्य साउद

लाइट नेपाल

अछाम, ५ जेठ । नेपाली काँग्रेस साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोटका खुल्ला सदस्यका प्रस्ताबित उमेद्वावार नवराज साउद नेकपा एमालेमा प्रबेस गरेका छन् ।

नेकपा एमाले साफेबगर नगरपालिका वाडा नं. ९ बुढाकोटको चुनावी सभामा साउँद एमालेमा प्रवेश गरेका हुन । एमालेमा प्रवेस गरेका साउदले नेकपा एमाले पार्टी आफूलाई अत्यन्तै राम्रो र विकास प्रेमी भएको भन्दै आफू एमालेमा प्रवेस गरेको बताएका हुन् ।

नेकपा एमाले साफेबगर नगरपालिका वाडा नं. ९ बुढाकोटका अध्यक्ष सुरेश कुवरको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि प्रमुख अतिथि नेकपा एमाले प्रदेश नं. ७ प्रदेश संगठन कमिटीका सदस्य कुल बहादुर कुवर रहनु भएको थियो ।

सभाका विशिष्ट अतीथी नेकपा एमाले प्रदेश नं. ७ प्रदेश संगठन कमिटीका सदस्य मिना साउद, प्रदेस पुर्ब अन्चल समन्वय समिति सदस्य मीन ब कुवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकास शाह, साँफेबगर नगरपालिकाका मेयर पदका उम्मेदवार शिव बहादुर कुवर सिलोज, जिल्ला कमिटी सचिवालय सदस्य तथा उपमेयरका उम्मेदवार अमिृता खड्का, केन्द्रीय लेखा समिति सदस्य भिम बहादुर भन्डारी, जिल्ला कमिटी सदस्य पशुपति कुवर, प्रदेस सहकारी बिभाग सदस्य ध्वज बहादुर खड्का, हिक्मत कुवर, जिल्ला कमिटी सल्लाहकार सदस्य ईन्द्र​ बहादुर कुवर, जिल्ला प्रतिनिध परिषद् सदस्य तथा नगर कमिटीका सदस्य उम्मेदवार धुर्ब थापा, जिल्ला प्रतिनिध परिषद सदस्य भरत कुवर, साँफेबगर नगर संगठन कमिटी सचिब हिक्मत कुवर, नगर तथा सदस्य प्रचार बिभाग सदस्य दिपक कुवर, नर बहादुर कुवर, प्रस चौतारी प्रदेश सदस्य पुष्पराज भट्ट, यूवा संघ जिल्ला अध्यक्ष हिरेन्ड बहादुर कुवर, यूवासंघ जिल्ला सदस्य लम्बोधर भट्ट, अर्जुन कुवर, मुक्ति समाज सदस्य प्रकास बिक, क्षेत्रिय उपसचिव सन्तोष खत्रि मोहन थापा, रामचन्द कुवर, कृष्ण साउद लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । वाडा उपाध्यक्ष रामप्यारि कुवरको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सञ्चालन झप्पर थापाले गर्नु भएको थियो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com