यसकारण प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगे (फोटोफिचरसहित)

लाइट नेपाल

काठमाण्डौ,जेष्ठ ५ –  प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । कृषि तथा बन बिज्ञान बिश्वविद्यालय केन्द्रिय क्याम्पस रामपुर चितवनको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवन पुगेका हुन् ।


भरतपुरमा एमालेका मेयर उम्मेद्धार देवी ज्ञावलीबाट फराकिलो मतको अन्तरमा छोरी रेणु दाहालले हार बेहोरि रहेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड क्याम्पस उद्धघाटन गर्न भनि त्याहाँ पुगेका छन् । पछिल्लो समयमा भरतपुरमा रेणु र देवीको निकै चर्चा चलिरहंदा प्रचण्ड चितवनमा क्याम्पस उद्धघाटन गर्न जानुलाई राजनीतिक दृष्टिकोणबाट शंकास्पद रुपमा पनि हेरिएको छ ।

फोटो – मोहराज शर्मा मोहन/लाइट नेपाल

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com