यी हु्न् अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएकी लक्की शेर्पा

लाइट नेपाल

काठमाडौं, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क ९५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी शेर्पा दोश्रो संविधानसभा निर्वाचन अघि नेकपा माओवादी केन्द्र प्रवेश गरेकी थिइन्।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com