Light Nepal

तलब नदिई तिन बर्ष राख्यो,एक महिना साउदी जेल विताएर नेपाल फर्किएँ -सविना अधिकारी (भिडियोसहित)

बिदेशमा जाने सबै कहाँ खुसि पैसा कमाउन सक्छन र ? हेर्नुहोस त यी नेपाली साउदीअरबमा ३ बर्ष सम्म बिना तलब काम गर्न बाध्य भइन | तलब माग्दा उल्टै कुटपिट गर्यो र अत्यमा जेल हाल्यो उनले त्यहाँ बस्ने बेला पाएको यो पिडा सुनेर कसको आँखामा आशु नआउला र ? हेर्नुहोस उनि १ बर्ष साउदी अरबको जेलमा बसेर भर्खरै नेपाल फर्केकी छन् उनको पिडा सुनेर विदेश जाने आट कसले गर्ला र ?

प्रतिक्रिया दिनुहोस्