साझा सवालमा कांग्रेसका नेतालाई उपस्थितले प्रश्न : शुशिला कार्कीले सुडानको घोटाला काण्डको फाइल खोलेपछि तपाईहरु ले महाअभियोग नै लगाउने ? के हो तपाईहरु को निएत ?

लाइट नेपाल

काठमाडौं – चुनावपछि बन्ने स्थानीय तहलाई न्याय सम्पादनको जिम्मेवारी पनि दिइएको छ भने संघीयतासँगै अदालतको संरचना पनि परिवर्तन हुँदैछ। स्थानीय, प्रदेश र केन्द्रको सरकार, संसद र विभिन्न तहमा हुने न्यायालयबीचको सम्बन्ध कस्तो हुनुपर्छ? संसद, सरकार र न्यायालयबीचको सम्बन्धबारे नेपाली काँग्रेसका नेता पुष्पा भुसाल, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र पूर्व महान्यायाधिवक्ता प्राध्यापक युवराज संग्रौलासँग सहभागीको बहस ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com