नेपाली राष्ट्रिय फुटबल टोलीका भरत खवास विवाह बन्धनमा

लाइट नेपाल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास शनिबार विवाह बन्धनमा बाँधिएका छन् । ललितपुरकै बासिन्दा रुमा अवालेसंग केही समयदेखि प्रेम सम्बन्धमा रहेका खवास शनिबार विवाह बन्धनमा बाँधिएका हुन्। ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेल्दै आएका भारत त्रिभुवन आर्मी क्लबका कप्तान हुन्।

 

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com