निखिल उप्रेती अभिनित चलचित्र ‘किङ’ भोलिदेखि प्रदर्शनमा

लाइट नेपाल
मिति : Wednesday, January 11th, 2017

काठमाडौं, २६ पुस । नायक निखिल उप्रेतीको नाम जोडिदा बित्तिकै जोखिम मोलेर बनाएको चलचित्र होला भनेर अट्कल गर्नेमा धेरै पर्छन् ।
यस्तै खतरा एक्सनले भरिएको चलचित्र ‘किङ’ यहि पौष २८ गतेबाट रिलिज हुने भएको छ ।

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा यो चलचित्र तयार भएको हो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com