गायिका पूर्णकला बिसी जस्तै आवाज भएकी अर्की गायिकाको जन्म ,हेर्नुहोस तिनै गायिकाको आवाजमा यो गीत

kamal
मिति : Tuesday, January 10th, 2017

कमल सरगम
पौष -काठमाण्डौ
सधै आफ्नै मायालु संग रहने रहर भाग्य र बाध्यताले कहिले काही छुटाउदाको पिडा आफ्नै छ ।यस्तै पिडामा छिन गायिका अनुजा पुडासैनी र गायक कुशल बिश्वकर्मा । फेरी  अर्को लोकदोहोरी गीत “मेरो बिन्ति सुन”गीत लिएर अनुजा सांगीतिक बजारमा आएकी छिन् ।अनुजा पुडासैनी र कुशल विश्वकर्माको सुमधुर आवाज रहेको गीत यो बेला निकै चर्चामा छ ।कुशल विश्वकर्माको लय तथा शब्द सृजना रहेको गीतको म्यूजिक भिडियो यो बेला छोटो समयमा धेरै दर्शक श्रोताले आफ्नो मनमा राखेका छन ।सुजन कोइराला र सपना लामाको अभिनय रहेको गीतमा निर्देशन पनि कुशल विश्वकर्मालेनै गरेका छन ।सागर गौतमको छायांकनमा तयार भएको गीत प्रदिप दाहल ले सम्पादन गरेका छन ।गीत निकै राम्रो बनेको छ ।गीतको सम्पूर्ण टिमलाई लालीगुराँस डटकम को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडीयो हेर्न तल क्लिक गर्नुहोस ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com