लामो लिंग भएको प्रेमीसंग सेक्स गर्दा गर्दै प्रेमिकाको मृत्यु , प्रेमी पक्राउ !

लाइटनेपाल
मिति : Tuesday, January 10th, 2017

प्रेमीसंग यौन सम्बन्ध गर्दा गर्दै एक महिला सादियतको मृत्यु भएको छ | सो महिलाको मृत्यु पछि उनका प्रेमि फताई बुसारी पक्राउ परेका छन् | डेलीमेलले जनाए अनुसार प्रेमी बुसारीले लिंग बढाउने हर्बल औषधि प्रयोग गर्ने गरेको र सो औषधिको प्रभाबले उनमा अत्यधिक यौन उत्तेजना आएको र सो उतेजनालाई प्रेमिकाले सेक्सको बेला थाम्न नसकेर उनको मृत्यू भएको छ प्रहरीले जनाएको छ । मृत्यूपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको  डाक्टरको दाबी छ  । प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढि सेवन गरिदिए । औषधि सेवनपछि बुसारीको लिंग उत्तेजित भएको डाक्टरले जनाएको छ |

सो कुरा प्रमाणित भएमा प्रेमी बुसारीलाई मृत्युदण्ड हुन् सक्ने जनाएको छ |
२६ पुष २०७३

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com