आफ्नो जागिरदेखि दिक्क हुनुहन्छ, त्यसो भए हेर्नुस यी १५ थरी अरु जागिर (तस्बीरसहित), त्यसपछि भन्नुहुनेछ– ‘आइ एम ओके’

लाइट नेपाल
मिति : Thursday, January 5th, 2017

काठमाडौं, २१ पुस । संसारमा एउटा भनाई पनि छ ‘जागिर र श्रीमती अर्कैको राम्रो ।’ साँँच्चै धेरै जागिरेहरुलाई सोध्नुस– काम कस्तो छ? प्रायः सबैले नाक खुम्च्याउँछन् । धेरैले सोच्छन आफुले गरिरहेको भन्दा पनि अर्कैले गरेको काम राम्रो हुन्छ । तपाई पनि यस्तो तनाब बोकर हिंडिरहनुभएको छ कि ? त्यसो भए ल आउनुस, आज हामी देखाउँछौं हामी तपाईलाई संसारकै यस्ता १५ गाह्रो जागिरहरु । यी जागिर देखेपछि तपाईले भन्नुुहुनेछ –मलाई मैरे जागिर ठीक छ ।

 

1. डियोड्रेंट टेस्टर.

2. लाइफ़ का खतरा है इस जॉब में.

3. प्लेन का टॉयलेट साफ़ करना.

4. निशाने बाज के टारगेट को थामना.

5. बिजली के झटके की जांच.

6. Sumo Wrestlers को अंडर गार्मेंट्स पहनाना.

7. ये काम आसान नहीं है.

8. हाथी को बाथरूम ले जाना.

9. नालियां साफ़ करना.

10. बिजली के उलझे तारों में से खराब तार खोजना.

11. मरी मछलियों को पानी से निकालना.

12. किसी होटल के बर्तन साफ़ करना.

13. जाम टॉयलेट्स को साफ़ करना.

14. अब इस नौकरी को क्या कहेंगे?

15. ये अजीब जॉब है यार.

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com