Light Nepal

चर्चित सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीको अर्को हृदयविदारक गीत

काठमाडौँ । संगीतकार तथा गायक हेमन्त कान्छा रसाइलीको अर्को परिचय हो सारंगी बाधक । पछिल्लो समय एकपछि अर्को सशक्त गीतको भिडियो बजारमा ल्याएका हेमन्त कान्छाको नयाँ गीत आकाशै ज्यानको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा पाइरहेको छ ।

गायक रसाइलीले आफ्नै शब्द संगीतमा तयार भएको गीतमा डिपी खनालको शब्द तथा लय रहेको गीतको भिडियो अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।

देबेन्द्र बब्लू, सोनम मगर, विशाल घिमिरे र गायक कान्छा स्वयमको अभिनय रहेको गीतको भिडियो प्रेम, रोमान्स र विरहले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्