Light Nepal

कमलाको दोहोरी हेर्न चितवनमा ओइरिए दर्शक, फेरि पर्यो कडा घम्साघम्सी (भिडियो सहित)

काठमाडौं । भाईरल बालिका गायिका कमला घिमिरेले हिजो चितवनमा भएको नारायणी महोत्सवमा अहिले सम्मकै धेरै दर्शकको साथ पाएकी छिन। चितवनमा हुने मेला महोत्सव सबै दिन भरी भराउ हुने थिए तर यसपाली भएको नारायणी महोत्सवमा खासै मान्छे देखिएन भन्ने गुनासो आईरहेको बेला हिजो भने पाईला टेक्ने ठाँउ पनि देखिएको थिएन।

शनिवारको दिन पनि भएर होला साथै कमलाको फ्यानहरु उनको दोहोरी सुन्न आतुर रहेको देखिन्छ। हिजोको कार्यक्रममा कमलाले चर्चित गाएक ढाकाराम पौडेल संग घम्साघम्सी दोहोरी गाएकी थिईन। हेर्नुहोस यो भिडियो।

प्रतिक्रिया दिनुहोस्