Light Nepal

किन पसे सांसद बन्दुक बोकि बस्ती बस्तीमा (भिडियो) हेर्नुस्

काठमाडौं, २७ भदौ । भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैकिन पसे सांसद बन्दुक बोकि बस्ती बस्तीमा ९भिडियो० हेर्नुस्लिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती पसेका छन् ।

हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मा र्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहेका सांसद औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मा र्ने अभियानअन्तर्गत वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा निस्किएका हुन् ।

उनले गनवाट लामखुट्टे मार्ने स्प्रे गरेका छन् । सासंद ससी जंग सभापतिमा सफाई अभियान संयोजक नरेस रञ्जित र नेपाल फुलपातीकोप्रत्यक्ष सहभागिता जनाउदै विशेष सहभागि सुर्य विनाक नगरपालिका–२ बालकोट,उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेङ्गु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताए । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेङ्गु फेला परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्