Light Nepal

को हो शिल्पाको पहिलो श्रीमान ? खुलासा गर्दै आए कलाकार किशोर खतिवडा (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय एउटा पारीवारीक झगडाले निकै चर्चा कमाएको छ । पछिल्लो तीन वर्ष यता श्रीमान श्रीमतीको रुपमा रहेका निर्माता छबीराज ओझा र नायीका शिल्पा पोखरेलबीचको घरयासी झगडाले उग्र रुप लिएको हो । छबी क्याम्पमा निकै रुचाइएको नायक, जो शिल्पा पोखरेलसंग तीन वटा चलचित्रमा संगै काम गरेका नायक किशार खतिवडाले उनीहरुबीचको केही कुरा खुलाएका छन् ।

लामो समयसम्म दुई जनासंगै काम गरेका किशोरले नयाँकुरा बाहिर ल्याएका छन् । उनले शिल्पा पोखरेलको पनि दोस्रो विवाह भएको भनेर नयाँ कुरा खुलाएका छन् । छबी ओझाको चौथो विवाह भएको सबैलाई थाहा भएको भएपनि शिल्पाको बैवाहिक जिवनवारे उनले नयाँकुरा बाहिर ल्याएका हुन् । उनले शिल्पाको पनि दोस्रो विवाह भएको दावी गरेका छन् । उनले छबीले शिल्पालाई दोस्रो विवाह हो भन्ने जान्दाजान्दै आफु पनि विवाहित हुँ भनेर उनलाई स्वीकार गरेको दावी गरेका हुन् ।
छबी आफ्नो बारेमा यथार्थ बोल्ने तर आफ्नो र अर्काको मान्छे छुट्याउन नसक्ने कमजोरी भएको मान्छे भएको उनले बताएका छन् ।

उनले छबीकहाँ जाने कोही ब्यक्ति पनि छबीका लागि नजाने तर आफ्नो स्वार्थका लागि जाने गरेको बताए । उनले आफु पनि छबीसंग आफु हिरो बन्नका लागि उनको ढोकामा जाने गरेको बताए । उनले इन्डष्ट्रिमा उनले छबी ओझालाई बा भनेर सम्बोधन गर्ने मान्छे आफु पहिलो भएको दावी गरेका छन् । छबीले शिल्पालाई विवाह गर्नुनै गलत भएको बताए । उनले दुईजनाबीचको केही यस्ता तथ्य बाहिर ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्