Light Nepal

भीम श्रेष्ठको ‘अक्सर छाता छुट्ने गर्छमा अञ्जली अधिकारीको दमदार अभिनय (भिडियो)

काठमाडौं – भीम श्रेष्ठको समधुर स्वरमा सजिएको रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द शृजना समावेश छन् । झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत रहेको छ ।

सैलेन्द्रमान प्रधानको एरेन्ज रहेको गीतमा सुन्दरी अञ्जलीलाई प्रदीप लामाले अभिनयमा साथ दिएका छन् । भिडियोमा अञ्जली र प्रदीप प्रेममा हराएको देख्न सकिन्छ । यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन र निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्