Light Nepal

फेरी बाहिरीयो परी तामाङको अर्काे भिडियो, जसमा तोकिन् उनले आफ्नो यौवनको मुल्य, नेपाली र विदेशीलाई फरक रेट (भिडियो हेर्नुस)

काठमाण्डौ । केही महिनाअघि पोर्न साइटमा समेत पुगेको मोडल भनिने परि तामाङको अर्काभिडियो फेरी भाइरल भएको छ । भिडियो लिकेज भएर साइटमा पुगेको भनेर उनले प्रतिकृया दिएकी थिइन् । उनले त्यो भिडियो अरुले लिक गरेर आफुलाई ब्ल्याक मेलिगं गरेको भनेर फेरी त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेकी थिइन् ।

तर, हाल भने उनले उक्त भिडियो आफैंले खिचेको र मोवाइल बनाउने ठाउँबाट लिक भएको बताएर माफी मागेकी थिइन् । तामाङले आफ्नो युट्युव च्यानल पनि खोलेकी छन् । हालै मात्र विभिन्न मिडियाका नाममा खुलेका युट्युव च्यानलमा अन्तरवार्ता दिन पुगेकी परिले उत्तेजक र पचाउन नसकिने भासाको प्रयोग गर्दै यौन कर्ममा आफ्नो दररेट पनि बताएकी छन् ।

नेपाली र विदेशी दुवै खाले यौन पर्यटकका लागि आफू तयार रहेको र त्यसका लागि उनले आफ्नो दर रेट समेत फरक फरक भएको बताइन् । आफूले सेक्स गरे वापत लिने पारिश्रमिकका विषयमा पनि खुलाएकी छन् । उनले भनेकी छन एक रात विताउँदा ‘नेपालीका लागि ३० हजार र भारतीयका लागि ६० हजारसम्म लिन सक्छु ।’

सरकारले नेपालमा बलात्कार जस्ता घटना बढेको भन्दै कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको केही समयपछि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पोर्न साइटमा प्रतिबन्ध गरेको थियो । तर, तामाङको अन्तरवार्ताहरू र त्यस्ता भिडियो युट्युव साइटलाई भने नियमन गर्न सकेको छैन ।तामाङले खेलेका कतिपय भिडियो र छोटा फिल्म पनि यौन उत्तेजक शैलीका ‘बी ग्रेड’का छन् ।

प्रतिक्रिया दिनुहोस्