Light Nepal

नाजिरको ५ गोप्य प्रश्न Samragyee लाई…(हेर्नुहोस् भिडियो)

कुनै पनि कलाकारको स्टारडम हरेक शुक्रबार रिलिज हुने नयाँ चलचित्रले निर्धारण गरिदिन्छ । एउटा चलचित्र हिट भयो भनेर मख्ख पर्ने कलाकार अर्को चलचित्र असफल भयो भने असफल कलाकारको सूचीमा परिसकेका हुन्छन् । अझ, सर्वाधिक चर्चामा रहेका कलाकारका लागि त हरेक चलचित्र चल्नु नै पर्ने दबाब हुन्छ । यस्तै, दबाबमा छिन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर २’ यसैबर्ष रिलिज भयो । नाजिरको ५ गोप्य प्रश्न Samragyee लाई…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्