Light Nepal

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना (लाइभ भिडियो)

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।

उद्दार कार्य जारी छ ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्