Light Nepal

हङकङले गुमायो दोस्रो विकेट

काठमाडौं, २८ फागुन । नेपालले हङकङको दोस्रो विकेट लिएको छ।

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा ११ औं ओभरमा बाबर हयातलाई सोमपाल कामीले आउट गरे। १६ बल खेलेका हयातले ३ चौका १ छक्कासहित २० रन बनाए।

यसअघि क्रिस्टोपर कार्टरलाई बसन्त रेग्मीले आउट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्