Light Nepal

नेपाललाई पहिलो सफलता, बसन्तको पहिलो विकेट

काठमाडौं, २८ फागुन । विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालका बसन्त रेग्मिले पहिलो विकेट लिएका छन् ।

हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्