Light Nepal

बक्षस्थलमा खोपिएको टाटुबारे साम्राज्ञीले मुख खोलिन् | मिडिया माथि किन भइन् आक्रोशित…(हेर्नुहोस् भिडियो)

केहि दिन अगाडि नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सार्वजनिक भयो । सार्वजनिक तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए । आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो । त्यसको केहि दिनमै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल ….बक्षस्थलमा खोपिएको टाटुबारे साम्राज्ञीले मुख खोलिन् | मिडिया माथि किन भइन् आक्रोशित…हेर्नुहोस् भिडियो..

प्रतिक्रिया दिनुहोस्