नागा बाबाले देखाउँदा पशुपती बबाल – पुलिसद्वरा लाठीचार्ज…(हेर्नुहोस् भिडियो)

नबिन गिरि

पशुपति क्षेत्रमा गाँजाको व्यपारमा लागेका भारतीय बाबाहरु पोखरामा भने सर्पलाई नाग भन्दै व्यपार गर्नमै व्यस्त रहे । पोखराको केदारेश्वर मन्दिर परिसरमा महाशिबरात्रीको दिन बाबाजीहरुले नाग भन्दै सर्प प्रदर्शन गरे । ब्ल्याक कोब्रा बताउँदै नाग हो भन्दै उनीहरुले लठिएको सर्पलाई भक्तजनसंग खेल्न छोडिदिए । नागा बाबाले देखाउँदा पशुपती बबाल / पुलिसद्वरा लाठीचार्ज…हेर्नुहोस् भिडियो…

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com