Light Nepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, उडान-अवतरण अबरूद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फको कार पार्किङ क्षेत्रमा आगलागी भएको छ। आगलागी हुँदा केहीवेर उडान-अवतरण अबरूद्ध भएको छ ।

‘वर्षौदेखि थुपारिएको प्लास्टिक र अन्य फोहोरमा आगो लागेको हो । आगो करिब-करिब नियन्त्रणमा आइसकेको छ ।’ आगो निभाउन दुईवटा दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्