हट मोडल अञ्जुको संवेदनशिल अंगमा हेर्दा अप्ठ्यारोमा परे अनिल शाही (भिडियो)

jiwan123

हट मोडल अञ्जुको संवेदनशिल अंगमा हेर्दा अप्ठ्यारोमा परे अनिल शाही (भिडियो)काठमाडौँ। गायक नागेन्द्र श्रेष्ठको साँझ ढलि गयो तिमी नहुँदा, दिल यो बेचैन भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बालकृष्ण सजिवको शब्द शृजना तथा अनिल शाहीको संगीतमा सजिएको गीतमा गायक श्रेष्ठ सलल बग्दा यो गीत हेर्ने र सुन्ने दर्शकलाई लट्ठ पार्न सफल देखिन्छन् निर्देशक शिशिर श्रेष्ठ । गीतमा अञ्जु र अनिलको हट रोमान्सलाई नजिकबाट देखाइएको छ ।

अनिल शाही र अञ्जु चौलागाईको रोमाञ्चकारी अभिनय रहेको गीतलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् । गीतले साँझमा आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।

भिडियो:

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com