गायक सनुप र गीतकार मनिषको ‘एक पाइला’मा देखिएको सहकार्यले पायो सार्थकता (भिडियो)

jiwan123

काठमाडौँ। गायक सनुप पौडेल गीतकार मनिष बासिस्ठको सहकार्यमा तयार भएको एक पाइलाले नेपाली सांगीतिक क्षेत्रमा ब्यापक चर्चा पाएको छ । यसैक्रममा उनीहरुको पछिल्लो सृजना “एक पाइला” सार्वजनिक भएको छ ।

जुन राम्रो गीत संगीत सुन्न चाहने संगीत प्रेमीहरुको लागि बिशेष हुनेछ । सनी सुमनको संगीतको मेलोडी र शब्दको भावले सजिलै प्रभाव पार्ने क्षमता बोकेको छ ।

यस गीतलाई एरेन्ज गरेका हुन् अहिलेका चर्चित एरेन्जर अल्मोडा राना उप्रेतीले । गीतको भाव अनुसार नै भिडियो पनि सनुप र उनको जीवनमा केन्द्रित छ । रुशील अमात्यले निर्देशन गरेको एक पाइलाको भिडियोमा सनुपलाई आफ्नै श्रीमती र छोरीले साथ दिएकाछन् ।

भिडियो:

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com