शिवरात्रीमा नागाबाबाहरुको यस्तो जात्रा-नागाबाबाहरु चर्तिकला…(हेर्नुहोस् भिडियो)

नबिन गिरि

महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले मेलाको सम्पूर्ण तयारी गरेको हो । सबै व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिएको छ । महाशिवरात्रि पर्वमा नागा बाबाको पशुपतिमा चर्तिकला हेर्नेको भिड…हेर्नुहोस् भिडियो…

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com